अमेरिकामा गर्भपतन गैरकानुनी
thahakhabar.com
वासिङटन : अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसला उल्टाएको छ। योसँगै अमेरिकामा गर्भपतनको ५० वर्ष पुरानो संवैधानिक संरक्षण समाप्त भएको छ।
अब अमेरिकाका सबै राज्यले गर्भपतनको अधिकारलाई लिएर छुट्टाछुट्टै नियम बनाउनेछन्। अमेरिकामा सन् १९७३ को फैसला सर्वोच्च अदालतले गर्भपतनलाई संवैधानिक अधिकार दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)