स्याङजामा ९ वर्षीय बालकको हत्या गरेको आरोपमा युवक पक्राउ
baahrakhari.com · Sat Jun 17 23:54:00 GMT 2023
काठमाडौं । स्याङजाको अर्जुनचौपारी गाउँपालिका–६, सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) रहेको छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)