मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

खाँणको मोबाइलमा पाइएन नक्कली शरणार्थीबारे जानकारी

annapurnapost.com · Tue May 23 00:27:25 GMT 2023

काठमाडौं : पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलमा डिलिट गरिएका सबै डाटा रिकभर गर्दा पनि प्रहरीले नक्कली शरणार्थीसँग सम्बन्धित कुनै सूचना पाउन सकेन।

खाँणलाई वैशाख २७ गते पक्राउ गर्नासाथ प्रहरीले मोबाइल कब्जामा लिई सम्पूर्ण डाटा रिकभर गर्न डिजिटल फरेन्सिक ल्याब पठाएको थियो। रिकभर गर्दा पनि शरणार्थीसँग सम्बन्धित कुनै विवरण नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)