अब युवा विदेश जान बाध्य हुँदैनन् : अर्थमन्त्री वाग्ले
himalpress.com · Sun Jun 14 11:41:08 GMT 2026

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताएका छन्।
काठमाडौँमा आइतबार आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)