मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजीसँग मौखिक सहमति, सोमबारसम्म आन्दोलन स्थगित

barnanmedia.com · Fri Nov 21 23:22:33 GMT 2025

बाराको सिमरामा बुधबारदेखि यताको तनाव अन्त्य गर्न आन्दोलनरत जेनजीहरू सहमत भएका छन् ।

शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा भएको प्रशासन र जेनजीबीचको वार्तामा स्थानीय प्रशासनले घटनामा संलग्नहरूलाई कारबाही गर्ने विषयमा आश्वस्त पारेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जेनजी युवाहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)