मूल आधारस्तम्भ नचलाउने सर्तमा संविधान संशोधनको पक्षमा दलहरू, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रतिनिधि फिर्ता बोलाउने अधिकारसम्मका सुझाव
ukeraa.com

काठमाडौं : संविधान जारी भएको एक दशक पुरा हुँदा मुख्यगरि निर्वाचन प्रणालीमा आवश्यक सुधारको विषयमा सरकार र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू सहमत जस्तो देखिएका छन्। निर्वाचन प्रणाली कस्तो हुने भन्ने विषयमा फरक मत रहे पनि सुधारको आवश्यकता सबै दलहरुबाट व्यक्त भएको देखिन्छन्।
तर, संविधानको मूल आधारस्तम्भ भत्किन नहुनेमा दलहरूको विशेष जोड रहेको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलसमक्ष प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि प्रदेश प्रमुखसम्मको व्यवस्था, राइट टु रिकल जस्ता विषयमा सुझावहरू आइरहेका छन्। कार्यदलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दलका प्रतिनिधिसँग छलफल गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)