प्रदेशमा समायोजन हुँदै ५४ हजार प्रहरी
nayapatrikadaily.com · Thu Jan 18 00:35:00 GMT 2024
१५ दिनभित्र तयारी सक्न प्रधानमन्त्रीको निर्देशन, संघीय प्रहरी ऐन र समायोजनको काम सँगसँगै अघि बढाउँदै गृह मन्त्रालय
संविधान जारी भएको आठ वर्षपछि बल्ल सरकारले प्रहरी समायोजनको कामलाई अघि बढाएको छ । गृह मन्त्रालयले एक महिनाभित्रै प्रहरी समायोजनको काम सुरु हुने गरी तयारी थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)