मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनका गहना चोरी गर्ने पक्राउ

ratopati.com · Fri Nov 21 23:37:00 GMT 2025

काठमाडौँ । प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)