मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक मुद्दामा एक जना

rajdhanidaily.com · Thu Apr 29 23:04:21 GMT 2021

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएर महामारीको दोस्रो लहर देखिएपछि सर्वोच्च अदालतले न्याय सेवा प्रवाहमा संकुचन ल्याएको छ । सम्बन्धित मुद्दाका एक–एक पक्ष र एक–एक कानुन व्यवसायी मात्र उपस्थिति भएर बहस गर्न पाउनेछन् । कोरोना जाखिमबाट बच्न सर्वोच्चले यस्तो विधि अपनाएको हो ।

अदालत प्रवेश गर्नपूर्व अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने र हात धोएर सेनिटाइजर प्रयोग गर्नुपर्नेलगायत नियम बनाइएको छ । अदालतले भिड नियन्त्रण कायम गर्न र सामाजिक दूरी कायम राख्नका लागि इजलासमा एक कानुन व्यवसायीले मात्रै बहस गर्ने व्यवस्था मिलाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)