ट्रम्पद्वारा अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख
barnanmedia.com · Sun Jul 05 22:45:08 GMT 2026

अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकालाई ‘मानव इतिहासको सर्वोच्च उपलब्धि’ भनेका छन् ।
यस अवसरमा उनले आफ्ना घरेलु विरोधीहरूलाई ‘कम्युनिस्ट’ भनेर विपक्षीमाथिको आफ्नो यसपहिलेको आक्रमणलाई निरन्तरता दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)