मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’

ratopati.com · Sun Jun 14 13:09:58 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र देखिएको मतभिन्नता अन्त्य गर्दै नेतृत्व तहलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा महासचिव शंकर पोखरेल र नेता योगेश भट्टराईको तस्बिरसहित लामो स्ट्याटस लेख्दै राष्ट्रिय सभा सदस्य समेत रहेकी झाँक्रीले पार्टी, समाज र मुलुकले उनीहरूबाट सकारात्मक पहलको अपेक्षा गरेको उल्लेख गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)