मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही सिंगापुर प्रहरीको खोजीमा, के हो मुद्दा ?

barnanmedia.com · Fri Sep 06 21:59:13 UTC 2024

नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाहीसहित तीन नेपाली सिंगापुर प्रहरीको खोजीमा परेका छन्। आतंकवादसँग जोडिएको आर्थिक कारोबारमा संलग्न रहेको आशंकामा सिंगापुर प्रहरीले

डिएसपी शाही, कैलालीका दीपेन्द्रबहादुर शाह र कालीकोटका महेन्द्रजंग शाहलाई इन्टरपोलमार्फत सोधखोज गरेको हो। सिंगापुर प्रहरीले नेपाल प्रहरीसँग उनीहरुको पृष्ठभूमि र अन्य विवरण मागेको छ। यसबारे नेपाल प्रहरीले पनि आन्तरिक अनुसन्धान गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)