पहिलो विश्वकपमै हालान्डको जादु, गोल्डेन बुटमा दाबेदारी
onlinekhabar.com · Sun Jul 05 23:08:54 GMT 2026
२२ असार, काठमाडौं । वर्तमान विश्व फुटबलकै उत्कृष्ट स्ट्राइकरको रुपमा रहेका एर्लिङ हालान्ड आफ्नो डेब्यु विश्वकपमा अहिले खुबै रमाइरहेका छन् ।
उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ मा हालान्डकै शानदार प्रदर्शनमा २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेलाई पहिलो पटक क्वाटरफाइनल प्रवेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)