मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै 

khabarhub.com · Tue Nov 07 00:47:44 GMT 2023

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। राष्ट्रपति पौडेल बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)