मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्यान्सरपीडित बालिकालाई १ लाख सहयोग

rajdhanidaily.com · Thu Apr 25 23:25:52 UTC 2024

काठमाडौं । भक्तपुरमा आयोजित आठौं भक्तपुर महोत्सवबाट क्यान्सरपीडित नौ वर्षीया बालिकालाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

गत २२ चैतदेखि २ वैशाखसम्म आयोजित महोत्सवमा संकलित रकममध्येबाट मध्यपुर थिमी नगारपालिका–३ गठ्ठाघर निवासी ब्लड क्यान्सरपीडित नौ वर्षीया बालिका समिला लावतीलाई १ लाख रुपैयाँ सहयोग गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)