शानकाको भारतविरुद्ध कीर्तिमानी ब्याटिङ
hamrokhelkud.com · Thu Jan 05 16:20:59 GMT 2023
बिहीबार, पुस २१, २०७९
एजेन्सी – श्रीलंकाका कप्तान दासुन शानकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली भारतविरुद्ध कीर्तिमनी ब्याटिङ गरेका छन् । शानकाले विष्फोटक ब्याटिङ गरेपछि श्रीलंकाले भारतलाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)