शीतल निवासमा चालिसे र अधिकारी नियुक्त
rajdhanidaily.com · Tue Mar 14 23:19:59 GMT 2023
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार चालिसे र अधिकारीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)