के राम मन्दिरको मुद्दाले मोदीलाई तेस्रोपल्ट सत्तामा ल्याउँछ ?
shilapatra.com · Sat Jan 27 00:53:00 GMT 2024
अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको तारिख तोकिएदेखि नै भारतमा एउटा महत्त्वपूर्ण राजनीतिक बहस चलिरहेको छ । ६ डिसेम्बर १९९२ मा बाबरी मस्जिद ढालिएको ठाउँमै रामको मन्दिर ठड्याइएको छ ।
अयोध्या मुद्दामा सुनुवाइपछि सन् २०१९ मा भारतको सर्वोच्च अदालतले बाबरी मस्जिदको विवादित जमिन एउटा ट्रस्टलाई दिने र त्यहाँ राम मन्दिर बनाउने फैसला गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)