तस्करको फन्दामा श्रमिक
gorkhapatraonline.com · Tue Jul 11 06:02:23 GMT 2023
काठमाडौँ, असार २६ गते । वैदेशिक रोजगारीमा खाडी मुलुक दुबई, कतार, मलेसियालगायतका मुलुकबाट स्वदेश फर्किने नेपाली श्रमिक सुनको अवैध तस्करीमा प्रयोग हुने गरेको खुलेको छ ।
कतार एयरलाइन्सबाट नेपाल फर्किएका धनुषाका सुनीलकुमार महरा, नरेश पन्जियार, सिरहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तु गुलाम मुराउ र बाँकेका भुमबहादुर वलीले जनही साथमा बोकेर ल्याएको ४८ ग्राम सुनसहित तस्करीको गिरोहले बोकाएर पठाएको अनुसन्धानबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)