प्रचण्ड-बाबुरामविरुद्धको मुद्दाले किन पायो अग्राधिकार ?
farakdhar.com · Tue Jun 13 17:44:48 GMT 2023
जनयुद्धका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश दिएको छ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले बालसेना प्रयोगबारे कारण देखाउन आदेश दिँदै मंगलबार यो रिटलाई अग्राधिकार दिने निर्णय पनि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)