एआईजी थापा आजबाट काममा फर्किंदै
nepalkhabar.com · Wed May 04 00:06:12 GMT 2022
सरकारले नेपाल प्रहरीको महानिरीक्षक धिरजप्रताप सिंहलाई बनाएपछि असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा बुधबारबाट काममा फर्किने भएका छन्।
सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर थापाले आफू बुधबारबाट काममा फर्किने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)