मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा १४ वर्षअघि भएको कर्तव्य ज्यान मुद्दाका अभियुक्त सन्त बहादुर सार्की पक्राउ

barnanmedia.com · Tue Jun 10 23:36:06 GMT 2025

काठमाडौँ, २८ जेठ:पाल्पामा १४ वर्षअघि भएको कर्तव्य ज्यान मुद्दाका अभियुक्त सन्त बहादुर सार्की पक्राउ परेका छन्।

सार्की २०६८ साल कात्तिक ११ गते चिदिपानी गाविस–७ (हाल माथा गढी गाउँपालिका–१) मा नरवीर नेपालीको हत्या गरी फरार भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)