तालमेलको मोडालिटी तय गर्न सत्ता गठबन्धनमा चुनावी समिति
rajdhanidaily.com · Tue Apr 05 23:04:25 GMT 2022
काठमाडौं । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संयुक्त रूपमा निर्वाचन तयारी तथा अनुगमन समिति बनाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन आबद्ध पाँच दलको संयुक्त बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)