मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीशलाई राजीनामा दिन दबाब

newsofnepal.com · Tue Oct 26 00:51:29 GMT 2021

सुनील महर्जन, काठमाडौं ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले सोमबार इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशबाट राजीनामा दिन चोलेन्द्रशमशेर राणामाथि थप दबाब परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)