प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाँदै,सेनाको कमान्ड सम्हाल्दै सिग्देल
barnanmedia.com · Sun Sep 08 21:59:12 UTC 2024

प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाँदैछन्। सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए।
शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए। भदौ २४ गतेबाट लागू हुनेगरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)