मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साइभर अपराध सम्बन्धी कसूरमा पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ

barnanmedia.com · Wed Jun 11 22:51:28 GMT 2025

साइभर अपराध सम्बन्धी कसूरमा पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पत्रकार पाठकले बनाएको भिडिओ ‘एक्स्प्लेनर’का मुख्य पात्र थिए, जयवीर देउवा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा हुन्, जयवीर।

पत्रकार पाठकले हिल्टन होटलमा देउवा पुत्र जयवीरको लगानी रहेको भनेर विभिन्न अनलाईनमा आएका समाचारलाई आधार मानेर ‘एक्स्प्लेनर’ बनाएका थिए। ‘टफ टक’ नामक कार्यक्रममा जेठ ३ गते प्रसारण भएको उक्त सामग्रीबारे साइबर ब्यूरोमा जाहेरी परेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)