रातो पासपोर्टमा मुछिएका कांग्रेस उपसभापति धनराज सहकारी ठगीमा पनि, श्रीमतीसँग‘नक्कली डिभोर्स’!
barnanmedia.com · Mon Sep 09 21:33:38 UTC 2024

नेपालमा एउटा कान्ड बेलाबेला चर्चामा आउछ। त्यो हो, रातो पासपोर्ट काण्ड। सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने पदाधिकारीलाई कूटनीतिक राहदानी प्रदान गरिन्छ। रातो पासपोर्टमा सजिलै भिसा लाग्छ।
आर्थिक लाभ लिएर कांग्रेस स्याङ्जाका नेता धनराज गुरुङसहितका केही नेतामाथि कारबाही चलेको थियो। यद्यपि, पछि उनले विशेष अदालतबाट सफाइ पाए। गुरुङ अघिल्लो वर्ष कानुनमन्त्री पनि बने। तिनै नेता गुरुङ अहिले कांग्रेस उपसभापति छन्। उनी सहकारी ठगी प्रकरणमा मुछिएका छन्। ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको १५ करोड ठगीमा गुरुङविरुद्ध पनि उजुरी परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)