प्रधानन्यायाधीश डा.शर्माको व्याख्या– महान्यायाधिवक्ताको नियुक्ति कार्यकारीको इच्छा र विश्वास
barnanmedia.com · Mon Jul 06 06:02:31 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ताको नियुक्ति कार्यकारीको इच्छा र नजिकको विश्वासमा आधारित हुने व्याख्या गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा महान्यायाधिवक्ता पदमा नियुक्त डा.नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिट निवेदन दरपीठ सदरको फैसलामा प्रधानन्यायाधीश डा.मनोज शर्माको एकल इजलासबाट अले सर्वोच्च अदालतमा पुगेको एक विवादमा फैसला गर्नेक्रममा यस्तो व्याख्या भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)