१७औँ गणतन्त्र दिवसको शुभकामना
kalakarmi.com · Tue May 28 00:29:47 UTC 2024

काठमाडौं– आज जेठ १५ गते अर्थात गणतन्त्र दिवस । आज मंगलवार देशभरी १७ औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)