स्वजागरण अभियान र ध्यान विज्ञान कार्यशालामा राष्ट्रपति
rajdhanidaily.com · Sun Sep 24 00:23:10 GMT 2023
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको उद्घाटन गरेका छन् ।
गृह मन्त्रालय र जीवन विज्ञानद्वारा संयुक्तरूपमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले योग र ध्यानलाई तन, मन र वचनका साथ गर्न सकेमा आफैंमा अवश्य सन्तुष्ट मिल्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)