दुई पटक ताकेता गर्दा पनि बयानमा गएनन् एआईजी ज्ञवाली
barnanmedia.com · Tue Sep 10 23:38:38 UTC 2024

विभागीय आचरण विपरीतका गतिविधिमा संलग्न भएको आरोपमा छानबिनमा परेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले सेवाबाट अवकाश पाए।
प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको निवेदनबारे जाँच गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले २३ असारमा एआईजी टेकप्रसाद राई नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)