बालकृष्ण अधिकारी नागरिक दैनिकमा सम्पादक नियुक्त
setopati.com · Fri May 22 05:12:04 GMT 2026

'नागरिक' दैनिकमा बालकृष्ण अधिकारी सम्पादक नियुक्त भएका छन्।
प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले प्रधानसम्पादक गुणराज लुइँटेलले दिएको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई नयाँ सम्पादक नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)