मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकाबाट हराएका मोटरसाइकल फिर्ता

barnanmedia.com · Wed Sep 11 23:13:00 UTC 2024

काठमाडौँ, २७ भदौ : काठमाडौँ उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् ।

साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)