प्रस्तावित ३ न्यायाधीशको नियुक्ति प्रक्रिया ‘अघि बढ्न नसक्ने’
onlinekhabar.com · Mon Feb 27 00:20:24 GMT 2023
१५ फागुन, काठमाडौं । संघीय संसद सचिवालयले सर्वोच्च अदालतमा सिफारिस तीन न्यायाधीशको प्रस्ताव अघि बढाउन नसक्ने भएको छ । संघीय संसद सचिवालयले यसबारे अनौपचारिक रुपमा न्यायपरिषद सचिवालयमा सन्देश प्रवाह गरिसकेको छ ।
अघिल्लो प्रतिनिधिसभाको कार्यकाल केही दिनमात्रै बाँकी छँदा न्यायपरिषदले उच्च अदालतका कामु मुख्यन्यायाधीशहरु नीता गौतम दीक्षित र विनोद शर्मा तथा नेपाल ल क्याम्पसका प्रमुख डिएन पराजुलीको नाम सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)