मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागु औषध कारोबारमा पक्राउपछि ढाकाकुमारको भने– अहिले बेच्न छाडिसकेँ

barnanmedia.com · Thu Sep 12 21:46:19 UTC 2024

जिल्ला प्रहरी कार्यालय, कास्कीले साउन ३ गते पक्राउ गरेका २ जना लागु औषध प्रयोगकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ गैरकानुनी कारोबारको खुलासा गरिदिएका छन्।

लागु औषधसहित पक्राउ परेका पोखरा, लामागाउँका ३८ वर्षीय सुभाष श्रेष्ठ र रोल्पाको त्रिवेणी गाउँपालिका-७ स्थायी घर भई हाल पोखरा, नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापा मगरले पोखराकै पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए। उक्त फार्मेसी पोखरा महानगरपालिका-२४ का ४८ वर्षीय ढाकाकुमार श्रेष्ठको हो। श्रेष्ठ रास्वपाका पूर्वसांसद हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)