कल सेन्टरका नाममा क्रिप्टो कारोबार गर्ने ५० जना पक्राउ
rajdhanidaily.com · Thu Sep 12 23:11:50 UTC 2024
काठमाडौं । कल सेन्टरको आवरणमा डिजिटल वालेटमा डलर जम्मा गर्न लगाई क्रिप्टो करेन्सीको अवैध कारोबार गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई पक्राउ गरेको छ ।
दुई जना चिनियाँ सञ्चालक र एक फिलिपिनोसहित आठ जनामाथि मुद्दा दायर
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)