पूर्वसांसद ढाकाकुमार लागुऔषध कसूरमा पक्राउ
rajdhanidaily.com · Thu Sep 12 23:24:46 UTC 2024

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)