प्रदेश डीआईजीले खटाएका प्रहरी नै रकम असुली धन्दामा
rajdhanidaily.com · Sun Jun 15 23:13:22 GMT 2025

दाङ । सामान्य रूपमा बुझ्दा ‘घुमुवा’ भनेको सादा पोसाकमा खटाइने प्रहरी हो । उनीहरूलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हुन्छ । तर, पछिल्ला वर्षहरूमा उनीहरू जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय भएको देखिन्छ ।
यसको पछिल्लो उदाहरण बनेका छन् लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका दुई जना र चौलिकास्थित सशस्त्र प्रहरी बल नं. ३० गणबाट खटिएका एक जना सशस्त्र प्रहरी जवान ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)