नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित
gorkhapatraonline.com · Mon Jun 15 04:30:30 GMT 2026

काठमाडौ, असार १ गते । अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु-याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।
अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको बताइएको छ । आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)