मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईंको स्विकारोक्ति : प्रधानमन्त्री ओलीविरुद्ध सार्वजनिक गरिएको ‘प्रमाण’ फर्जी रहेको स्वीकार

barnanmedia.com · Fri Nov 29 22:13:40 GMT 2024

अन्टसन्ट बोलेर चर्चामा आउनुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी सार्वजनिक गरिएको ‘प्रमाण’ फर्जी रहेको स्वीकार गर्नुभएको छ ।

सरकारी वकिलको रोहबरमा भएको बयानको क्रममा प्रसाईले बिना चेकजाँच प्रमाण सार्वजनिक गर्दा गल्ती भएको र सो प्रमाण फर्जी रहेको स्विकारोक्ति गर्नुभएको हो । अनुसन्धानमा संलग्न नेपाल प्रहरीको साइबर ब्यूरोका एक अधिकृतले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार प्रसाईंले प्रधानमन्त्री ओलीबिरुद्धको काजग फर्जी रहेको तथ्य सार्वजनिक भएलगत्तै आफूले जानकारी पाएको बयानसमेत दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)