प्रकाशमानसिंह राउतको डिभोर्स केसबारे ओलीले सोधे– ए ! के हो भन्नुस् त ?
ratopati.com · Fri Sep 13 17:31:00 UTC 2024

काठमाडौँ । शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकमा भावी प्रधानन्यायाधीश सिफारिसबारे गम्भीर छलफल भएको छ । छलफलका क्रममा भावी प्रधानन्यायाधीश स्वच्छ, निष्कलङ्क र निष्पक्ष न्याय सम्पादन गर्न सक्ने हुनुपर्नेमा सबैको जोड रहेको थियो ।
तर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिससहित रिक्त संवैधानिक पदमा सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक विना निर्णय सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)