नेपाल एयरलाइन्सको वाइडबडी जहाज सी-चेकका क्रममा सुरक्षा माथि गम्भीर लापबाही, ९० जना यात्रुको लोड घटाएर जापान उड्दै
barnanmedia.com · Fri Sep 13 22:13:29 UTC 2024

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी कल साइन नाइन एन एलवाई जहाज सी-चेकका क्रममा सुरक्षा माथि गम्भीर लापबाही भएको तथ्य खुल्न आएको छ।
बिहीबार बिहान इटालीबाट सी-चेकको काम सम्पन्न भएको भन्दै नेपाल ल्याइएको जहाजमा गम्भीर लापरबाही भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टीमले फेला पारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मन्त्री तथा सरोकारवाला निकायले ३० दिनमा सी-चेक सम्पन गर्नेगरी जहाज इटाली पठाएकोमा समममा नै नआएपछि निगम नेतृत्वलाई बारम्बार स्पष्टीकरण सोध्ने काम भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)