मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान

ekantipur.com · Fri Sep 13 23:40:34 UTC 2024

काठमाडौँ — ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त सहकारीका सञ्चालक बोधविक्रम थापाका तर्फबाट परेको जाहेरी दर्ता गर्दै ठगी प्रकरणमा जोडिएका गुरुङ, उनकी पूर्वपत्नी ज्योति गुरुङ र सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)