मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगी प्रकरण : फरार अभियुक्त फर्काउन ढिलाइ

gorkhapatraonline.com · Sat Sep 14 00:04:50 UTC 2024

काठमाडौँ, भदौ २९ गते ।

सहकारी क्षेत्रमा देखिएको आर्थिक अपचलन तथा बचत रकम दुरुपयोग र अनियमितताको प्रताडना झन् विकराल हुँदै गएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई गृह प्रशासनबाटै सहयोग नहुँदा सहकारीको बचत रकम अपचलनबाट पीडित नागरिकलाई अझ बढी आहत हुने देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)