बाढीपीडित व्यवसायीका लागि सरकारले घोषणा गर्यो राहत प्याकेज
himalpress.com · Mon Sep 07 07:38:16 GMT 2026

काठमाडौँ- सरकारले रसुवाको भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीपीडित व्यवसायिका लागि राहत, कर छुट, भन्सार महसुल छुट, ऋण तथा ब्याजमा सहुलियत र बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)