चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरूको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा
nepalviews.com · Mon Sep 07 08:03:07 GMT 2026

एजेन्सी । अन्तर्राष्ट्रिय पत्रकारहरूले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने बाढी प्रभावित चिलुङ बन्दरगाहको भ्रमण गरेका छन्।
उनीहरूले विनाशकारी पहिरोपछि जारी उद्धार कार्य तथा पुनः स्थापना र पुनर्निर्माणमा भइरहेको प्रगतिको अवलोकन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)