मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीको राजीनामा’bout गृहमै ‘गाइँगुइँ’

rajdhanidaily.com · Tue Jun 17 23:14:43 GMT 2025

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने र गृहमन्त्री रमेश लेखकको राजीनामासहित समसामयिक विषयमा छलफल हुनेछ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयमा छलफल हुने एजेन्डा रहेको छ । यसअघि कांग्रेसले केन्द्रीय समितिको बैठक १४ असारमा बस्ने जनाएको थियो । तर, मंगलबार एक सूचनामार्फत कांग्रेसले बुधबार (आज) आकस्मिक रूपमा बैठक बोलाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)