धनगढीस्थित कारागारका शंकास्पद मृत्यु, हत्या आरोपबारे के भन्छ प्रहरी ?
barnanmedia.com · Tue Jun 17 23:23:18 GMT 2025

कैलालीको धनगढीस्थित कारागारका कैदीको मृत्यु भएको छ। हिजो (सोमबार) कैद भुक्तान गरिरहेका डडेल्धुराका हरिसिंह पालीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी बाल नरसिंह राणाले कैद भुक्तान गरिरहेका पालीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)