मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो
himalpress.com · Wed Jun 18 17:38:53 GMT 2025
काठमाडौँ- मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ।
सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)