मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिका बसेर नेपालमा जुवा खेलाउँथे आइटी इन्जिनियर जिसीसहित ५ जनालाई पक्राउ

barnanmedia.com · Sun Mar 09 22:48:22 GMT 2025

१० वर्षदेखि अमेरिका बस्दै आएका पर्वतका रुपेन्द्र जिसी एक महिनाअगाडि मात्र छुट्टीमा नेपाल आएका थिए ।

पेशाले आइटी इन्जिनियर जिसीले अमेरिकामै विद्यावारिधी गरिरहेका थिए । २३ फागुनमा प्रहरीले पक्राउ गर्दा आफन्तहरू नै चकित पर्ने विषय सार्वजनिक भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)